घोराहीमा ‘एकीकृत नगर विकास योजना तर्जुमा’को थालनी
घोराही, १८ चैत । घोराही उपमहानगरपालिकाले एकीकृत नगर विकास योजना तर्जुमा बनाउन थालेको छ । उपमहानगरले सोमबार पहिलो चरणमा योजनाको अवधारणा र आधारहरुका विषयमा...
बारा र पर्सामा भएको क्षतिप्रति नगर प्रमुख चौधरीद्वारा दुःख व्यक्त
घोराही, १८ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बारा र पर्सामा हावाहुरीका कारण भएको विनाशकारी क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना...
सहकारी दिवस मनाउन छलफल
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी), १७ चैत्र । राप्ती गाउँपालिकामा ६२औँ सहकारी दिवस मनाउने कार्यक्रमलाई व्यवस्थित गर्न आइतवार गाउँपालिकामा छलफल गरिएको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि...
सरकारी विद्यालयका शिक्षकले अब १० देखि ४ बाहिर पढाउन नपाउने
घोराही, १७ चैत । घोराही उपमहानगरपालिकाले सरकारी विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा अनेत्र कोचिङ, ट्युसन र निजी विद्यालयहरुमा गएर पठन पाठन गर्नमा रोक लगाउने निर्णय...
संस्कृत शिक्षाको प्रचारका लागि विद्यार्थी सम्मेलन
गोकर्ण पौडेल
तुलसीपुर, चैत १५ । वर्तमान समयमा संस्कृत शिक्षाको आवश्यकता र महत्वका विषयमा विद्यार्थी सम्मेलन हुने भएको छ । जनता विद्यापीठ पूर्व विद्यार्थीको आयोजनामा...
घोराही १४ को दोस्रो चौमासिक प्रगतिः ५७ योजनामध्ये १५ सम्पन्न
घोराही, १७ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले चालु आर्थिक वर्षका लागि तय गरेका ५७ योजनाहरुमध्ये १५ वटा योजना सम्पन्न भएको जनाएको...
पूर्ण सरसफाईको अभियानमा घोराही १६
दाङ, १६ चैत । घोराही उपमहानगरपालिका वडानम्वर–१६ लाई पूर्ण सरसफाई उन्मुख बनाउन टोलविकास संस्थाहरु लागिपरेका छन् ।
वडा कार्यालयले थालेको पूर्ण सरसफाई उन्मुख अभियानलाई सफल पार्न वडाभित्रका...
दिवा सेवा केन्द्रको बैठक
तुलसीपुर, १६ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ पिरगाउँस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको बैठक शनिबार सम्पन्न भयो । हालै मात्रै भवन निर्माण गरेको केन्द्रले...
सिमलतारामा ४ बिगाह बारीमा पिडालु खेती
घोराही, १५ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलतारामा व्यवसायीक पिडालु खेती सुरुवात गरिएको छ । घोराही उपमहानगरपालिका कृषि विकास शाखाको आर्थिक सहयोगमा...
घोराही ८ र १० को स्यानीगाउँ धोवाघाट ‘स्मार्ट कृषि गाउँ’
घोराही, १३ चैत । प्रदेश सरकारले घोषणा गरेको स्मार्ट कृषि गाउँको दाङमा कार्य थालनी भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ र १०...















