रास्वपा उम्मेदवार किशाेरीकाे उम्मेदवारी खारेज
धनुषा, १९ फागुन । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ ।
बैंक...
एसईई नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
दाङ, असार १४ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएकाे छ, जसअनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्ड,...
गुरुकुलका विद्यार्थीबाट महिला कर्मचारी र शिक्षिकालाई तिज कोसेली
घोराही, भदौ ४ । घोराहीस्थित गुरुकुल एकेडेमीका विद्यार्थीहरूले हिन्दु नारीहरूको महान चाड हरितालिका तिजको अवसरमा विद्यालयमा कार्यरत महिला सहयोगी कर्मचारी तथा शिक्षिकालाई तिज कोसेली प्रदान...
दाङका टोल टोलमा पोख्रेल
दाङ, ५ कात्तिक । दाङको मौसम विस्तारै चिसिदै गइरहे पनि दाङमा चुनावी सरगर्मी भने तातिदै गएको छ । मंसिर ४ नजिकिदै गर्दा दलका उम्मेदवारहरुले...
सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने
काठमाण्डौ, असार २७ । सरकारसँग सहमति भएपछि सुनचाँदी व्यवसायीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । व्यवसायीहरुले विलासी करको विरोधमा आन्दोलन गर्दै आएका थिए ।...
सेवानिबृत्त ८ कर्मचारीको बिदाई
घोराही, १७ असोज । घोराही उपमहानगरपालिकामा कार्यरत ८ जना कर्मचारीलाई आज बिदाई गरिएको छ । उपमहानगरपालिकाको विभिन्न शाखा तथा वडाहरुमा कार्यरत ८ जना सेवा...
३५ दिनभित्र अबैध हतियार बुझाउन प्रशासनको आग्रह
घोराही, ५ चैत । जिल्ला प्रशासन कार्यालय दाङले अवैधरुपमा राखिएका हातहतियार सरकारलाई बुझाउन आग्रह गरेको छ । प्रशासनले त्यस्ता अबैध हातहतियारहरु ३५ दिनभित्र बुझाउन...
बारा र पर्सामा भएको क्षतिप्रति नगर प्रमुख चौधरीद्वारा दुःख व्यक्त
घोराही, १८ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बारा र पर्सामा हावाहुरीका कारण भएको विनाशकारी क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना...
ट्रक दुर्घटनामा २ जनाको मृत्यु, एक जना बेपत्ता
जाजरकोट, १९ कात्तिक । जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपत्ता भएका छन् भने सात जना घाइते...
प्राध्यापक संघ जनता विद्यापीठमा नयाँ नेतृत्व
दाङ, ७ असोज । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ जनता विद्यापीठ एकाई समिति बिजौरीमा नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न निर्वाचनबाट सर्वसम्मतरुपमा...
















