अनेरास्ववियुका ३६ जनाले गरे रक्तदान
दाङ–अनेरास्ववियु केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । दाङमा रगतको अभाव हुन नदिन आयोजना गरिएको कार्यक्रममा ३६ जनाले रक्तदान गरेका हुन...
यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार डा. बस्नेतलाई
घोराही, २७ साउन । यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार बुद्ध इन्टरनेसनल हस्पिटलका डा. रमेश बस्नेतलाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा...
दुर्घटना बिमा बापत ६२ हजार रकमकाे चेक हस्तान्तरण
घाेराही, १३ जेठ । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले दुर्घटना बिमा रकमकाे चेक हस्तान्तरण गरेकाे छ ।
गत माघ २० गते घरमा खेल्ने क्रममा...
राप्ती आयुर्वेद चिकित्सालयमा एक वर्षमा ४० हजार बढीको उपचार
दाङ, साउन ११ । राप्ती आयुर्वेद चिकित्सालय, तुलसीपुरमा गत एक वर्षमा ४० हजार ५४ जनाले उपचार सेवा लिएका छन्। उपचार लिने मध्ये महिलाको संख्या...
तुलसीपुरमा दिउँसै दुई युवकमाथि खुकुरी प्रहार
तुलसीपुर, भदौ १९ । दाङको तुलसीपुरमा दिउँसै दुई जना युवकमाथि खुकुरी प्रहार भएको छ। घटनामा तुलसीपुर–५ का २० वर्षीय आयुष विक र सोही उमेरका...
प्रज्ञानकाे मावि स्तरीय छात्रा कबड्डी प्रतियोगिता सम्पन्न
घाेराही, २१ माघ । घाेराही उपमहानगरपालिका वडा नं. १३ बडहरामा रहेकाे प्रज्ञान एकेडेमीले कबड्डी प्रतियाेगिता सम्पन्न गरेकाे छ।
प्रज्ञान एकेडेमीले आफ्नाे प्रथम वार्षिकोत्सवका अवसरमा घाेराही...
रोल्पाका पीडितलाई राहतमा कमी हुन दिँदैनौँः मुख्यमन्त्री आचार्य
दाङ, ५ भदाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पामा मनसुनजन्य विपद्बाट प्रभावित परिवारलाई सरकारले उपलब्ध गराउनुपर्ने राहतमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त...
मानव स्वास्थ्यका लागि आयुर्वेदको योगदान महत्वपूर्ण
घोराही, २० फागुन । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले मानव स्वास्थ्यका लागि आयुर्वेद क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । 'स्वास्थ्य हाम्रो सबैभन्दा ठूलो...
एकैदिन थपिए १४ जना सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ३० पुग्यो
दाङ, ५ वैशाख । नेपालमा एकैदिन १४ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले उदयपुरमा...
पालिकामा संक्रमित भेटिएपछि अध्यक्षको प्रेस नोट : संयमित र उच्च सतर्कताका साथ कोरोना नियन्त्रणमा...
दार्मा, २० जेठ । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले संयमित र उच्च सतर्कताका साथ कोरोना नियन्त्रणमा जुट्न सबैमा आग्रह गर्नुभएको छ । गाउँपालिकामा पहिलो...
















