बुद्धमा लेजर (RIRS) प्रविधिबाट मृगौला पत्थरीको अप्रेसन
दाङ, ६ वैशाख । बुद्ध ईन्टरनेशनल अस्पताल घोराही दाङले लेजर प्रविधिवाट मृगौलामा रहेको पत्थरीको शल्यक्रिया सेवा सुरु गरेको छ । यसअघि पिसावनलीसम्म रहेको पत्थरीको...
तुलसीपुर नगर प्रमुखको प्रेस सल्लाहकारमा बस्नेत नियुक्त
तुलसीपुर, ६ वैशाख । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको प्रेस सल्लाहकारमा पत्रकार ओपेन्द्र बस्नेत नियुक्त हुनुभएको छ । सोमबार बसेको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका बैठकले...
सहरी क्षेत्रका विद्यालय वैशाखसम्म बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
दाङ, ६ वैशाख । सरकारले सहरी क्षेत्रका विद्यालय वैशाख महिनासम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर...
तुलसीपुरमा थपिए १६ जना कोरोना संक्रमित
दाङ, ६ वैशाख । पछिल्लो २४ घण्टामा तुलसीपुर उपमहानगरपालिका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा तुलसीपुरका २२...
बिमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने
दाङ, ५ वैशाख । जीवन बिमा कम्पनीहरुले अब अभिकर्ताहरुलाई ऋण दिन नपाउने भएका छन् । बिमा अभिकर्ताहरुलाई बिमा गराएको आधारमा ऋण लगानी गर्दै आएका...
दाङको प्रवेशद्वार धानखोलामा त्रिभुवननगर जेसीजको स्वागत बोर्ड
दाङ, ४ वैशाख । दाङ जिल्लाको प्रवेशद्वार धानखोलामा त्रिभुवननगर जेसीजले स्वागत बोर्ड स्थापना गरेको छ । जेसीज सप्ताहको चौथो दिनको अवसरमा महेन्द्र राजमार्गको गढवा...
तुलसीपुरमा शुक्रबार थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि
दाङ, ३ वैशाख । तुलसीपुर उपमहानगरपालिकामा शुक्रबार थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य अस्पतालहरुमा...
तुलसीपुर उपमहानगरपालिकाको एक कर्मचारीमा कोरोना
दाङ, ३ वैशाख । तुलसीपुर उपमहानगरपालिका आर्थिक प्रशासन शाखामा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरपालिकाको आर्थिक प्रशासन...
श्री गणेश टोलको अध्यक्षमा महेश गुप्ता
दाङ, २३ चैत्र । घोराही उपमहानगरपालिका १४ स्थित श्री गणेश टोल विकास संस्थाको अध्यक्षमा महेश गुप्ता चयन हुनुभएको छ । टोलको भेलाले गुप्ताको अध्यक्षतामा...
काँग्रेस र माओवादी परित्याग गरी ३४ जना एमालेमा प्रवेश
दाङ, २० चैत्र । दाङको बङ्गलाचुली गाउँपालिका वडा नं. ५ सागिनेका ३४ जना एमालेमा प्रवेश गरेका छन् । काँग्रेस र माओवादी पार्टी परित्याग गरी...















