https://xvamoney.xyz/776345230639204/

गढवामा एमालेको बृहत घरदैलो

देउखुरी, २३ बैशाख । नेकपा एमालेले गढवा गाउँपालिका–६ गढवामा बृहत चुनावी घरदैलो आयोजना गरेको छ । एमालेको चुनावी अभियान व्यापक बन्दै गएको हो ।...

प्रेस चौतारी दाङको बैठक : ‘एक वडा एक चौतारी’

दाङ, २३ माघ । प्रेस चौतारी दाङले ‘एक वडा एक चौतारी सदस्य’ अभियान सञ्चालन गर्ने भएको छ । चौतारी दाङको आइतवार बसेको बैठकले अभियान...

विप्लव माओवादीले भोलि राप्ती बन्द गर्ने

घोराही, २२ फागुन । नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्युरोले भोलि राप्ती बन्दको घोषणा गरेको छ । दाङको तुलसीपुरमा कार्यक्रमस्थलबाटै पार्टीका नेता पक्राउको विरोधमा बन्दको घोषणा...

दाङका दशवटै पालिकामा प्रेस चौतारीको सञ्चार डेस्क !

दाङ, ३० चैत । प्रेस चौतारी दाङले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर जिल्लाका दशवटै पालिकामा सञ्चार डेस्क स्थापना गर्ने भएको छ । चौतारी दाङको...

दंगीशरण एमाले टोल भेला संगै सभामा केन्द्रित हुँदै

दंगीशरण, २३ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले दंगीशरण गाउँपालिकाले घरदैलो अन्तीम चरणमा अन्तिम चरणमा पु¥याएको छ...

चौतारी दाङद्वारा स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा

दाङ, १८ जेठ । प्रेस चौतारी दाङले स्थानीय तहको चुनावी समीक्षा बुधवार घोराहीमा सम्पन्न गरेको छ । बैठकले पार्टीका उमेदवारहरुलाई जिताउन संगठनले महत्वपुर्ण भूमिका...

नेकपाका दशवटै तहका अध्यक्ष र सचिवले लिए सपथ

घोराही, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले जिम्मेवारी दिएका दाङका सबै स्थानिय तहका अध्यक्ष एवं सचिबहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । पार्टी...

विनोद चौधरीलाई कोरोना संक्रमण

दाङ, १२ भदौ । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सांसदसमेत रहेका चौधरीले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । कोरोना...

घोराही ९ मा काँग्रेस, माओवादीका ७१ जना एमालेमा प्रवेश

दाङ, १५ फागुन । घोराही उपमहानगरपालिका वडा नं. ९ मा विभिन्न पार्टी परित्याग गरी ७१ जना एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरु अधिकांश...

एमालेमय बन्यो घोराही ३ को मसोट टोल

घोराही, ३ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ३ मसोट टोलमा रहेका माओबादी र नेपाली कांग्रेस पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश...

ताजा समाचार