नमूनामा अन्तर-सदनात्मक हाजिरीजवाफ प्रतियाेगिता
घाेराही, ३१ जेठ । घाेराही उपमहानगरपालिका १५ तारापुञ्ज टाेलस्थित नमुना बहुभाषिक शिक्षालयमा अन्तर-सदनात्मक हाजिरीजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएकाे छ।
प्रतियोगितामा राताे सदनका सम्भव खड्का, रेश्मा...
नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं, जेठ २५ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे...
वेस्ट इन्डिजसँगको पहिलो टी–२० क्रिकेटमा इंग्ल्याण्ड २१ रनले विजयी
जेठ २४, काठमाडौं । वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० क्रिकेट खेलमा इंग्ल्याण्ड २१ रनले विजयी भएको छ। चेस्टर ली स्ट्रीटमा गएराति सम्पन्न खेलमा टस जितेर...
ज्ञानमालामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
विमला केसी
घाेराही, २३ जेठ । घाेराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा ६ देखि कक्षा...
विश्वकप लिग–२ मा नेपालद्वारा नेदरल्यान्ड्स ५ विकेटले पराजित
जेठ २२, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको छ।स्कटल्यान्डको डुन्डीमा हिजो सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सले दिएको...
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल थाइल्यान्डसँग पराजित
जेठ २०, काठमाण्डौ — आगामी महिना आयोजना हुने एएफसी महिला एशियन कप छनोटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग...
स्कटल्यान्डसँगको खेलमा नेपालले टस जितेर पहिला बलिङ रोज्यो
काठमाडौँ, १९ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा...
विद्यार्थीलाई लैङ्गिक विभेद विरुद्धको सचेतना
घाेराही, १६ जेठ । लैङ्गिक आधारमा हुने विभेदका विरुद्धको सचेतना कार्यक्रम घाेराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा सम्पन्न भएकाे छ ।
विद्यालयको शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत...
प्याब्सन घाेराहीकाे चित्रकलामा जनज्योति र हिज्जेमा ज्ञानसिन्धु विजयी
महेश बस्नेत
घाेराही, १० जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीद्वारा आयाेजित चित्रकला प्रतियोगितामा जनज्योति विद्यामन्दिरका ग्रीष्म लम्साल प्रथम भएका...
ज्ञानमालामा कविता र हिज्जे प्रतियोगिता सम्पन्न
घाेराही, ९ जेठ । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा विभिन्न प्रतियाेगिताहरु सम्पन्न भएका छन् ।
विद्यालयकाे शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ७ देखि १०...
















