घोराही बनाऔं अभियानद्वारा गोग्लीको नगर अस्पताल निर्माण गरी छिटो सूचारु गर्न माग
घोराही, २ फागुन । घोराही बनाऔं अभियानले घोराही–४ भकारे (गोग्ली) स्थित नगर अस्पतालको भवन निर्माण कार्य छिटो सम्पन्न गरी अस्पतालको सेवा सूचारु गर्न माग...
आगजनी, तोडफोड र लुटपाट गर्ने जेन-जी होइननः मुख्यमन्त्री आचार्य
नवलपरासी, १० असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जीको आन्दोलनका कारण पश्चिम नवलपरासी जिल्लामा प्रभावित भएका सरकारी कार्यालय, व्यवसायिक भवन तथा निजी घरहरूको...
महिला अधिकार सुनिश्चितताका लागि पचास प्रतिशत महिलाकाे प्रतिनिधित्व हुनुपर्छ : केन्द्रीय सदस्य केसी
घाेराही, ३ बैशाख । अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तुलसा केसीले महिलाहरुकाे अधिकार सुनिश्चितताका लागि तेत्तीस प्रतिशत नभइ पचास प्रतिशत महिलाकाे प्रतिनिधित्व हुनुपर्ने...
महिला लक्षित ‘वस्त्र बाई आशा’ रेडिमेड कपडा तथा ब्याग–जुत्ता पसल सञ्चालन
घाेराही, १० भदाै । घोराही उपमहानगरपालिका–१४ गणेश मन्दिर क्षेत्रमा महिलाहरूलाई लक्षित गरी ‘वस्त्र बाई आशा’ नामक रेडिमेड कपडा, ब्याग तथा जुत्ता पसल सञ्चालनमा आएको...
शिक्षा विधेयक संशोधन गर्न प्याब्सन घोराहीको माग
दाङ, २९ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) घोराही नगर कार्यसमितिले सरकारले ल्याउन लागेको "विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण...
प्रेस चौतारी दाङद्वारा सञ्चार डेस्क स्थापना
दाङ, २९ असोज । प्रेस चौतारी दाङले सञ्चार डेस्क स्थापना गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी चौतारीले घोराहीमा...
दसैँको झरीले डुबान र विचल्ली
दाङ, १९ असोज । दाङमा ठूलो पानी पर्दा मानव वस्ती डुबानमा परेको छ । दसैं मनाउन तयारी गरेको बेला परेको पानीले घरबास डुबानमा परेपछि...
घोराही १६ बयरबटुवामा एमालेको सम्पर्क कार्यालय उद्घाटन
राजन घर्ती मगर
दाङ, १४ वैशाख । नेकपा एमाले घोराही उप-महानगरपालिका वडा न.१६ को चुनावी सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले...
बस्नेतकाे निधनले पार्टीलाई ठुलाे क्षति: महासचिव पाेख्रेल
दाङ, १९ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले दङ्गाली कम्युनिष्ट आन्दोलनका नेता स्वर्गिय शोभाराम बस्नेतको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताउनुभएको छ ।...
सरस्वती माविमा शिक्षक तथा विद्यार्थीहरुको स्वागत र बिदाइ
दाङ, १५ चैत । सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) दाङमा आज एक कार्यक्रमको आयोजना गरी शिक्षक तथा विद्यार्थीहरुको स्वागत र बिदाइ कार्यक्रम गरिएको छ...
















