समृद्ध लमही बनाउने हाम्रो योजनाः चौधरी

स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न यही बैशाख ३० गते निर्वाचन हुँदैछ । यो निर्वाचनलाई लक्षित गरेर राजनीतिकदलहरुले प्रचार प्रसार अभियान थालिसकेका छन् । लमही नगरपालिकामा नगर प्रमुख पदमा नेकपा एमालेबाट उम्मेदवारी दिएका दण्डीराम चौधरीले निर्वाचित भएपछी आफ्नो कार्यकाल स्मरणीय बनाउनेगरी जनताको सेवामा समर्पित हुने बताएका छन् । उनले लमहीलाई समृद्ध बनाउने योजना सार्वजनिक गर्दै चुनवाी मैदानमा छन् । अघिल्लो...

‘सरकारी तवरबाट दिइने सेवा सुविधालाई छिटो छरितो र नागरिकमैत्री बनाउनु छ’

स्यानी चौधरी उपप्रमुखको उमेदवार तुलसीपुर उपमहानगरपालिका नेकपा एमाले कुनै बेला थियो छोरीहरुले पढ्न पाउँदैनथे । त्यसमापनि थारु समुदायमा छोरीहरुले पढ्ने कुरा निकै टाढाको कुरा थियो । छोरीले पढ्नु हुँदैन भन्ने सोचाईलाई तोड्दै र संघर्ष गर्दै आफूलाई अव्वल सावित गर्ने अभियन्ताको नाम हो स्यानी चौधरी । अनेकन अन्धविश्वास र गलत मान्यतालाई छिचोल्दै स्यानीले विद्यालय शिक्षा पुरा गर्नुभयो । एसएलसी उत्तीर्णसँगै स्यानीले जापान,...

लमही- ७ मा करिब एक हजार जनाको सहभागीतामा एमालेको प्रचारप्रसार

प्रकाश खनाल, लमही । नेकपा एमालेले लमही नगरपालिका स्तरीय चुनाव प्रचारप्रसार अभियानलाई व्यापक बनाएको छ । पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गरेर दोस्रो चरणमा जनपरिचालन गरेर चुनावी प्रचार अभियान तिब्र पारिएको हो । नेकपा एमालेका केन्द्रिय लेखा आयोग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माको बिशेष कमान्डमा शनिबार लमही नगरपालिका वडा नं. ७ का विभिन्न...

राप्तीमा एमालेको पक्षमा माहोल, घरदैलोमा भव्य स्वागत

देउखुरी, २४ बैशाख । नेकपा एमालेले यसपाली राप्ती गाउँपालिकाको नेतृत्व गर्न पाउनेगरी माहोल बन्दै गएको छ । सामाजिक क्षेत्रमा क्रियासिल जगतप्रसाद पोख्रेल अध्यक्षमा उठ्नु भएको छ भने भूमहिन, किसानको पक्षबाट लोकप्रिय महिला नेतृ कमलापती चौधरी उपाध्यक्षमा उठ्नु भएको छ । दुवै जनालाई एमालेले उम्मेदवार बनाएको हो । स्पष्ट वक्ता तथा भिजन र दृष्टिकोण राख्न सक्ने व्यक्ति अध्यक्ष र उपाध्यक्षका साथै...

चुनाव प्रचार सामग्री हस्तान्तरण

घोराही । नेकपा एमाले दाङ काठमाडौं सम्पर्क मञ्चले नेकपा एमाले दाङलाई चुनाव प्रचार सामग्री हस्तान्तरण गरेको छ । एमाले दाङ काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष तेजबहादुर बस्नेतको अध्यक्षता तथा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको विशेष उपस्थितिमा एक कार्यक्रम गरि आज उक्त सामग्री हस्तान्तरण गरेको हो । स्थानीय तह निर्वाचनमा नेकपा एमालेको पक्षमा जनलहर बढेको बेला निर्वाचनलाई थप एमालेमय बनाउन पार्टीको झण्डा,...

तरुणदलका क्षेत्रीय उपसभापति विष्ट एमाले प्रवेश

घोराही । नेकपा एमालेप्रतिको जनलहर बढि रहेको समयमा लामो समयदेखि कांग्रेसमा क्रियाशिल तरुण दल दाङका क्षेत्रीय उपसभापति दिर्घनारायण विष्ट एमाले प्रवेश गर्नुभएको छ । २०५४ सालदेखि आफू कांग्रेसमा क्रियाशिल रहेको र सिंगो घरपरिवार नै कांग्रेसको कार्यकर्ता भएपनि पछिल्लो समयमा कांग्रेसले माओवादीलगायतका दलहरुसँग अपवित्र साँठ गाँठ बढाएकाले आफू र आफ्नो परिवार बाध्य भएर एमाले प्रवेश गरेको विष्टको भनाइँ छ । ...

समाजबादीको प्रदेश कमिटी सदस्यसहित दलित नेताहरु एमालेमै फर्किए

घोराही । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजबादीमा एकपछि अर्को पहिरो जानेक्रम जारी छ । यही क्रममा समाजबादीका हस्तीहरुसहित दलित नेताहरु एमालेमै फर्किनु भएको छ । समाजबादीको प्रदेश कमिटीका सचिवालय सदस्य तथा दलित नेता बासुदेब बिक एमालेमा फर्कनु भएको छ । समाजबादीले आफ्नो हैसियतलाई लिलाम गरेको भन्दै बिक एमालेमा फर्कनु भएको हो । उहाँ एमालेका पुराना दलित नेतामा गनिनु...

Cutting corners To Proper Free Sexual activity Dating Sites That Just A Few Find out about

Articles Why I selected Adult Sexual Sites Regularly Be Secured What Love-making Preferences May i Locate In These Sites? Indicators on Cost-free Hookup Dating Sites You Have To Know You do not want to...

दंगीशरण एमाले टोल भेला संगै सभामा केन्द्रित हुँदै

दंगीशरण, २३ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले दंगीशरण गाउँपालिकाले घरदैलो अन्तीम चरणमा अन्तिम चरणमा पु¥याएको छ । एमालेले यतीबेला टोलसभा कार्यक्रमलाई अगाडि सारेको एमाले दंगीशरण गाउँपालिकाले जनाएको छ । मतदाताहरु लाई भोट हाल्न सिकाउँदै टोल सभा, भेटघाटलाई तिव्रता दिएको एमालेले घरदैलो कार्यक्रम भने अन्तीम चरणमा पुगेको एमाले निर्वाचन परिचालन कमिटीले जनाएको...

गढवामा एमालेको बृहत घरदैलो

देउखुरी, २३ बैशाख । नेकपा एमालेले गढवा गाउँपालिका–६ गढवामा बृहत चुनावी घरदैलो आयोजना गरेको छ । एमालेको चुनावी अभियान व्यापक बन्दै गएको हो । जस अन्तरगत शुक्रबार गढवामा बृहत चुनावी घरदैलो आयोजना गरिएको हो । गाउँपालिका अध्यक्षमा सहजराम यादव, उपाध्यक्षमा सीता चौधरी उम्मेदवार बन्नु भएको छ । वडा नम्बर ६ मा खिमबहादुर बुढाको नेतृत्वको टोली छ । एमालेको जित...

ताजा समाचार