Purchasing Real Adult Dating Sites
Content Installing Substantial Sex Dating Best Hookup Web-sites And Sex Applications For Mature Dating In 2021 This Trainer Says Females Desire To Strengthen, Not Neglect These kinds of Muscles Hookup Recommendations The thing that may perhaps be...
एमाले उपाध्यक्ष ज्ञवालीसँग भोलि तुलसीपुरमा पत्रकार सम्मेलन
दाङ, १८ वैशाख । प्रेस चौतारी नेपाल दाङ शाखाले भोलि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीसँग पत्रकार सम्मेलन गर्ने भएको छ । एमाले पार्टी कार्यालय तुलसीपुरमा बिहान साढे ७ बजे पत्रकार सम्मेलन आयोजना गरिएको प्रेस चौतारी नेपाल दाङ शाखा अध्यक्ष इन्द्र डिसीले जानकारी दिनुभयो ।
समसामयिक राजनीतिक घटनाक्रम तथा आसन्न निर्वाचनबारे पार्टी उपाध्यक्षसँग पत्रकार सम्मेलन राखिएको भन्दै चौतारी दाङले उपस्थितिका लागि...
एमालेमय बन्दै घोराही-२
घोराही । बैशाख ३० गई हुन गईरहेको स्थानिय निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन नेकपा एमाले घोराही– २ ले प्रचार प्रसार तिब्र पारेको छ । नेकपा एमाले घोराही –२ का अध्यक्ष विपतराम चौधरीको नेतृत्वमा घोराही २ मा एमाले बाट उम्मेदवार बनेका चित्र ब.चौधरी, सदस्यहरु शरद डिसी, हिमा पुरी, सीता विक, टोपेद्र डिसी लगायलको उपस्थितिमा सयौंको संख्यामा घरदैलो अभियान गरीरहेको छ...
दंगीशरण-१ फुर्केसल्ली, साङ्लेमा एमालेका उम्मेदवार जिताउन स्थानीय आतुर
दंगीशरण । दंगीशरण गाउँपालिका वडा न. १ फुर्केसल्ली, साङ्लेबासीले एमालेलाई जिताउने बताएका छन । दंगीशरण गाउँपालिका वडा न. १ फुर्केसल्ली, साङ्ले लगाएतका नागरिकले एमालेलाई जिताउँने बताउँदै जितेपछि पक्की बाटो, विजुलीको सुविधा गराउन अनुरोध गरेका छन । ‘अघिल्लो सरकारले सडक बनायो, विजुलीको पोल र तार लगायो अव पक्की बाटो, विजुलीको सुविधा गराउँनुहोला हामी सूर्यमा भोट हाल्छौ’ एक बृद्ध नागरीकले भने...
गठबन्धनको अगाडी उभिनै डर, भेट्दासाथ पार्टी प्रवेशको गलत
घोराही । निर्वाचनमा पराजयको भय भएपछि घोराहीमा माओबादी कांग्रेस तल्लो स्तरमा उत्रीएका छन । चुनाव प्रचारका क्रममा घरमा जाने, फोटो खिच्ने अनि पार्टी प्रवेश ग¥यो भनि प्रचार गर्ने काम घोराही गरीएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ जिल्लाका राजनितीक क्षेत्रमा यतिवेला अभिभावकको भूमिका निर्वा गर्दै हुनुहुन्छ । उहाँका दाजु देवी पोखरेल एमालेका संस्थापक तथा प्रदेश कमिटीका सचिवालय सदस्य...
पाँच बर्ष आधार तयार पार्यौं, अब जनतालाई आर्थिक सबलिकरणमा जोड्छौ
नेकपा एमालेका तर्फबाट घोराही उपमहानगरपालिकाको प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमाकुमारी डिसी उम्मेदवार रहनुभएको छ । निर्वाचित भैसकेपछि गरिने कामको योजना सहित उहाँहरुल अहिले चुनावी अभियानमा व्यस्त हुनुहुन्छ । एक कार्यकाल नगर प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका चौधरी फेरी उम्मेदवार बन्नुभएको छ । उहाँ सँग चुनावी अभियान, जित्ने आधार, जितेर गर्ने कामको योजनाहरुका बारेमा नगर प्रमुखका उम्मेदवार नरुलाल चौधरी सँग गरिएको...
एमाले घोराही- १४ काे ५१ बुदे प्रतिबद्धतापत्र सार्वजनिक
घाेराही । वैशाख ३० गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनकालागि नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्वर १४ ले तयार गरेको ५१ बुदे प्रतिबद्धतापत्र निर्वाचन प्रचारप्रसार अभियानकैक्रममा सार्वजनिक गरिएको छ ।
नेकपा एमालेले यस पटक घोराही १४ बाट अध्यक्षमा भानसिंह बुढा मगर, खुल्ला सदस्यमा जोधन चौधरी (जगत), नारायण गुप्ता, महिला सदस्यमा रचना कुमाल र दलित महिला सदस्यमा पुष्पा परियार राउतलाई निर्वाचनमा...
लमहीमा एमालेबाट मेयर पदका उम्मेदवार को हुन दण्डीराम चौधरी ?
दाङ । दण्डीराम चौधरी । नेकपा एमालेको एक सच्चा, बफादार, बौद्धिक, सालिन, भद्र र इमान्दार नेताकारुपमा परिचित नाम । बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट लमही नगरपालिकाका मेयरका उम्मेदवार चौधरी समाजिक क्षेत्रमा निकै सकृय हुनुहुन्छ ।
जेसीसबाट खारिएको नेतृत्व र लमही जेसीसको अध्यक्ष कुसलता पुर्वक सम्पन्न गरेका चौधरी नेकपा एमालेको सशक्त एवम् महत्वोपुर्ण संगठन युवा...
एमाले घोराही १० को चुनावी घरदैलो अभियान तीव्र
कृष्ण लहरे
दाङ, १६ वैशाख । नेकपा एमाले घाेराही उपमहानगरपालिका वडा नम्बर १० काे चुनावी प्रचार प्रसार तथा उमेदवार सहितकाे घरदैलाे कार्यक्रम तीव्र पारिएको छ । नेकपा एमाले घाेराही १० का अध्यक्ष तथा चुनावी (कमान्डर) तिलक महरा को कमाण्डमा प्रचारप्रसार अगाडि बढेको छ ।
नेकपा एमाले घोराहि १० का अध्यक्ष पदका उमेदवार सुदन के.सी. सदस्यहरु मनकलाल चौधरी, मान बहादुर जिसि, केसरि...
दङ्गीशरणका एमाले उम्मेद्वार चुनावी घरदैलोमा
दाङ, १६ वैशाख । नेकपा एमाले दङ्गीशरण गाउँपालिकाले प्रचार अभियानलाई तीव्र बनाएको छ । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै एमाले दङ्गीशरण गाउँकमिटीले विभिन्न टोलहरुमा घरदैलो अभियान चलाइरहेको छ ।
एमाले उम्मेदवार एमएन शाह र वडा नं. ३ का वडा अध्यक्षका उम्मेदवार तक बहादुर चौधरीको आज दङ्गीशरण ३ बिजुलीपुरमा घरदैलाै अभियान सञ्चालन भइरहेको छ । घरदैलोका क्रममा त्यहाँका नागरिकले भने...













