योजनावद्ध विकास हाम्रो प्राथमिकता होः मेयरका उम्मेद्वार चौधरी

चुनावी सरगर्मी बढिसकेको छ । राजनीतिक दलहरुले चुनावी अभियानलाई तिव्र बनाइसकेका छन । उम्मेदवारहरु मतदाताका घर घरमा पुगेका छन । मतदाताले पनि उम्मेदवारसँग विभिन्न माग राख्दै आफ्ना समस्याप्रति जिम्मेवार बन्ने उम्मेदवारहरुलाई मत दिने बताइरहदा घर दैलोमा पुगिसक्नु भएका घोराही उपमहानगरपालिका मेयर पदका उम्मेदवार नरुलाल चौधरीसँग युगबोधकर्मी जे.एन.सागरले गर्नुभएको कुराकानीको सारसक्षेप यहाँ प्रस्तुत गरिएको छ । सम्पादक । चुनावी तयारी कस्तो...

जनताले विकास विरोधीलाई चिन्नेबेला आएको छः अध्यक्षका उम्मेद्वार योगी

लामो समयदेखि विभिन्न सामाजिक संघ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका प्रेमनाथ योगी आसन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका प्रत्यासीकारुपमा हुनुहुन्छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवारका रुपमा रहनुभएका योगीसंग गरिएको कुराकानी । १. के के चुनावी एजेण्डा लिएर निर्वाचनमा होमिनुभएको छ ? सर्वप्रथम त मलाई केही विचार राख्न दिनुभएकोमा यहाँ र यहाँको लोकप्रिय सञ्चार माध्यमलाई...

दंगीशरणमा नाच्दै गाउँदै एमालेको घरदैलो

दंगीशरण, २० बैशाख । बैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचन नजिकीँदै गर्दा दंगीशरणमा पनि चुनावी माहोल तातेको छ । आज नेकपा एमालेले दंगीशरणमा नाच्दै गाउँदै घरदैलो गरेको छ । नेकपा एमालेकी केन्द्रिय सदस्य कोमल वली दंगीशरण पुगेपछि घरदैलोमा नाचगान भएको थियो । गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका उम्मेद्धार मेघनाथ (एम.एन) शाहको टिमलाई जिताउन भईरहेको घरदैलो कार्यक्रममा महिला,...

घोराही- ५ धर्नामा एमालेको भव्य चुनावी सभा

नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्नाले दलजितपुरमा चुनावी सभा सम्पन्न गरेको छ । वडा कमिटी अध्यक्ष पोषण नेपालीको अध्यक्षता तथा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्य एवम् प्रतिनिधि सभा सदस्य विष्णु पौडेलको विशिष्ट आतिथ्यमा वडाका सयौँ महिला, पुरुष तथा एमाले प्रति भरोसा गरेका मतदाताहरुको भव्य उपस्थितिमा चुनावी सभा सम्पन्न भएको हो । यसअघिका जनप्रतिनिधिले वडामा काम गर्छु...

महिलाहरुलाई हरेक क्षेत्रमा सक्षम र सबल बनाउने छौँः एमाले उम्मेद्वार डिसी

स्थानीय तह निर्वाचन २०७९ नजिकिएको छ । दलहरुले चुनावी गतिविधि बढाएका छन् । मतदाताको घरदैलोमा जानेक्रम तिव्र रहेको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गरेको अनुभव संगाल्नु भएकी सामाजिक अभियन्ता घोराही उपमहानगरपालिका नेकपा एमालेका उपमेयरका उम्मेदवार हुमा डिसीसंग गरिएको कुराकानी । १. हुमा जी आराम हुनुहुन्छ ? आजभोली के मा व्यस्त हुनुहुन्छ? हजुर आराम छ, स्थानीय तह निर्वाचनको अभियानमा छौँ...

नेकपा एसका अध्यक्ष उम्मेदवारलाई कान समातेर उठबस गराएकाे भिडियाे भाइरल

कालिकोट । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका नेता तथा कालिकोटको नरहरीनाथ गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं अध्यक्ष उम्मेदवार धिरबहादुर विष्टलाई स्थानीय युवाले कान समातेर उठबस गराएका छन् । सरकारी गाडी दुरुपयोग गर्नूका साथै सार्वजनिक स्थलमा मदिरापान गरेको भन्दै स्थानीय युवाले बिष्टलाई माफी मगाउँदै कान समातेर उठबस गर्न लगाएका हुन् । स्थानीय युवाहरुले विष्टसँगै मदिरा सेवनमा सहभागी नरहरीनाथ– ७ का वडाअध्यक्ष दलबहादुर...

गढवा– ५ मा एमालेका सबै महिला उम्मेदवारको पक्षमा माहोल

दाङ, बैशाख २० । आसन्न बैशाख ३० को स्थानीय निर्वाचनका लागि देउखुरीको गढवा गाउँपालिका वडा नं. ५ मा नेकपा एमालेले उम्मेदवार बनाएका सबै महिलाको पक्षमा माहोल तातेको छ । गठबन्धनले महिला सहभागितालाई उपेक्षा गरिरहेको अवस्थामा दाङका १० ओटै स्थानिय तहमा सम्मानजनक महिला उम्मेदवारी दिएको एमालेले देउखुरीको गढवा– ५ मा भने सबै महिलालाई उम्मेदवार बनाएको हो । गढवा गाउँपालिका...

Dominicancupid Chat

Your website gives personalised service along with the newest ingenuity. One of the recognized courting websites in the Dominican Republic is definitely the Dominican Cupid, the place you presumably can certainly meet Dominican ladies. This kind of courting web page has a solid status for being...

एमालेमय बन्दै घोराही-७

सन्जु चौधरी । घोराही उप महानगरपालिका वडा नम्बर ७ नेकपा एमालेको पक्षमा व्यापक जनलहर देखिएको छ । बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि गरीएको प्रचार प्रसार एवं घरदैलो कार्यक्रममा व्यापक जनसहभागिता देखिएको हो । नेकपा एमाले घोराही ७ का अध्यक्ष विकास चौधरीको नेतृत्वमा सयौंको संख्यामा एमालेका नेता, कार्यकर्ता र स्थानीय एमालेको प्रचार प्रसारमा लागेका छन...

घोराहीमा राजीनामा दिएका ४८ जनालाई बिदाई

घोराही उपमहानगरपालिकाले राजीनामा दिएका जनप्रतिनिधिहरुको बिदाई गरेको छ । आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि फेरी उम्मेदवारी दिन जनप्रतिनिधिबाट राजीनामा दिएका निवर्तमान नगर प्रमुख नरुलाल चौधरीसहित वडा अध्यक्ष र सदस्यहरुको बिदाई गरिएको हो । नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले टीका, दोसल्ला र करुवा मायाको चिनो प्रदान गरी बिदाई गर्नुभएको हो । कार्यक्रममा निवर्तमान नगर प्रमुख नरुलाल चौधरीले...

ताजा समाचार