दाङमा ९० प्रतिशत धान रोपाइ सम्पन्न, सिँचाइ नपुगेका क्षेत्र बाँकी

दाङ,  साउन १२। दाङ जिल्लामा हालसम्म करिब ९० प्रतिशत धान रोपाइ सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ। सिँचाइ सुविधा पुगेका अधिकांश स्थानमा रोपाइ सकिएको भए पनि सिँचाइ नपुगेका केही क्षेत्रमा अझै रोपाइ हुन बाँकी रहेको छ। कृषि अर्थविज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार देउखुरी क्षेत्रका अधिकांश भू–भागमा रोपाइ सम्पन्न भइसकेको छ भने घोराही र पश्चिम दाङका केही...

नागपञ्चमी गुडिया र ५२८औँ तुलसी जयन्ती : गढवामा अवधी संस्कृतिको उल्लास

दाङ, साउन ११ । दाङको गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल अवधी संस्कृति संरक्षण प्रतिष्ठान, केन्द्रीय कार्यालय गढवा–दाङको आयोजनामा नागपञ्चमी गुडिया पर्व तथा ५२८औँ तुलसी जयन्ती, सावन–कजरी गायन, घुघुरी वितरण र सम्मान कार्यक्रम आज (आइतबार) गढवा–६, बनकट्टीस्थित अवधी संग्रहालय निर्माणस्थलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राम गोपाल यादवको अध्यक्षतामा भएको थियो। गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल...

नेपाल प्रहरीका २२ कर्मचारी सम्पर्कविहीन

काठमाडौं, असार ११ । नेपाल प्रहरीका २२ कर्मचारी लामो समयदेखि गैरहाजिर रहँदै सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ। ती कर्मचारीलाई सात दिनभित्र हाजिर भई सन्तोषजनक स्पष्टीकरण दिन भनिएको छ। प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम (२) अनुसार प्रक्रिया पूरा गरी कार्यालयले यसअघि नै सूचना टाँसेको थियो। तर, सो अवधिमा पनि ती कर्मचारी कार्यालयको सम्पर्कमा...

राप्ती आयुर्वेद चिकित्सालयमा एक वर्षमा ४० हजार बढीको उपचार

दाङ, साउन ११ । राप्ती आयुर्वेद चिकित्सालय, तुलसीपुरमा गत एक वर्षमा ४० हजार ५४ जनाले उपचार सेवा लिएका छन्। उपचार लिने मध्ये महिलाको संख्या पुरुषभन्दा धेरै रहेको चिकित्सालयले जनाएको छ। कुल सेवाग्राहीमध्ये २६ हजार ५०१ जना महिला रहेका छन्। चिकित्सालयका सूचना अधिकारी डा. कैलाश न्यौपानेका अनुसार, ओपिडी सेवामार्फत २६ हजार ४१० जनाले उपचार लिएका छन्। त्यस्तै, पञ्चकर्म अन्तर्गत कपिङ, फिजियोथेरापी,...

गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा

इजरायलले गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने घोषणा गरेको छ । इजरायली रक्षा बल (आईडीएफ) ले स्थानीय समय अनुसार आइतवार बिहान १० बजेदेखि राति ८ बजेसम्म मानवीय सहायताको उद्देश्यका निम्ति सैन्य गतिविधिमा अस्थायी र सीमित विराम रहने बताएको बीबीसीले जनाएको छ । आईडीएफले काम नगर्ने क्षेत्रहरू अल–मावासी, देइर अल–बलाह र गाजा शहरमा विराम शुरू हुने छ । अर्को...

घोराही उपमहानगरको वार्षिक प्रगति समीक्षा : विकासका चुनौती र आगामी योजना

घाेराही, असार ११ । घाेराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नगरस्तरीय वार्षिक प्रगति समीक्षा कार्यक्रम भव्य रुपमा आयोजना गरेको छ। नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डीसी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू, महाशाखा र शाखा प्रमुखहरू, वडा सचिवहरू तथा अन्य सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख...

घोराहीमा लेखक शोभाराम ओलीको ‘अटेलिस जोइ’ उपन्यास विमोचन

दाङ, साउन १० । लेखक शोभाराम ओलीको नयाँ उपन्यास अटेलिस जोइ शनिबार घोराहीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ। बिएन पुस्तक संसार प्रालिको प्रकाशनमा आएको यो कृति यसअघि श्नावन २ गते कतारमा विमोचन भइसकेको थियो। घोराहीमा भएको यो विमोचनलाई प्रकाशकले ‘नेपाल विमोचन’को रूपमा उल्लेख गरेको छ। राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटाको प्रमुख आतिथ्य र सूर्य बिसीको सभापतित्वमा सम्पन्न...

चित्रकला प्रतियोगितामा ज्ञानमालाकी स्मारिका प्रथम

घाेराही, १० साउन । शान्ति निकेतन विद्यालय घाेराही १५ काठेकाेहलले आयाेजना गरेकाे माविस्तरीय अन्तरविद्यालय खुला चित्रकला प्रतियोगितामा ज्ञानमाला एकेडेमी घाेराही १६ सर्राकी स्मारिका चाैधरी प्रथम भएकीछिन् । प्रकृति र संरक्षण शिर्षकमा प्रतिस्पर्धा गरेका २१ विद्यालयका ४२ जना प्रतिस्पर्धीलाई उछिन्दै चाैधरीले प्रथम स्थान प्राप्त गरेकी हुन् । विद्यार्थीहरुकाे सिर्जनशील क्षमतालाई प्रतिस्पर्धाका माध्यमबाट प्रस्फुटन गर्ने उद्देश्यले आयाेजना गरिएकाे प्रतियाेगितामा गाेर्खा माविका अमृत...

मृगौला पीडित करमलाल चौधरीलाई ४५ हजार रुपैयाँ आर्थिक सहयोग

लमही, साउन ९ । लमही नगरपालिका–९ तेलिया निवासी मृगौला पीडित करमलाल चौधरीलाई आर्थिक सहयोग प्रदान गरिएको छ। लमही नगरपालिका–८ बिजुलीपुर निवासी तथा हाल रोजगारीको सिलसिलामा मलेसियामा रहेका विजय कुमार चौधरीको पहलमा त्यहाँ कार्यरत नेपाली युवाहरूबाट संकलित करिब ४५ हजार रुपैयाँ चौधरीलाई हस्तान्तरण गरिएको हो। सहयोग रकम लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, वडा नम्बर ५ का सदस्य केशवराज अधिकारी र वडा...

लमही नगरपालिकाले बजारका विभिन्न स्थानमा डस्टबिन स्थापना

लमही, साउन ९ । लमही नगरपालिकाले बजार क्षेत्रलाई सफा, सुन्दर र स्वच्छ राख्ने उद्देश्यले विभिन्न स्थानमा डस्टबिन स्थापना गरेको छ। पालिका अनुसार गल्ने, नगल्ने तथा धारिलो–सिसाजन्य फोहोर छुट्टाएर संकलन गर्नका लागि बजारका मुख्य स्थानहरूमा डस्टबिन राखिएको हो। लमही अस्पताल, लमही नगरपालिका कार्यालय, धमिलाको बोट, ग्रिन पार्क अगाडि, सार्वजनिक शौचालय नजिक, प्रतिष्ठा आयल स्टोर छेउ, कोइलाबास रोड चोक, गोलघर चोक, शाह...

ताजा समाचार