सहिदको सपना पूरा गर्नुपर्ने
दाङ, २८ माघ । लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाको स्मृतिमा सोमबार गणतन्त्र स्थापनामा सहिद उमेशचन्द्र थापाको योगदान विषयक अन्तरक्रिया सम्पन्न भएको छ । सहिद उमेशचन्द्र...
बालिका अपहरण गर्ने चौधरी पक्राउ
घोराही, २८ माघ । दाङ प्रहरीले बालिका अपहरण गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ । दाङको घोराहीबाट बालिका अपहरण गरी फरार रहेको सूचनाका आधारमा...
सुरक्षित घर बनाउँदा लगानीसँग तुलना गर्नुहुँदैनः मन्त्री चौधरी
घोराही, २८ माघ । प्रदेश नम्बर ५ का भौतिक योजना तथा पूर्बाधार मन्त्री बैजनाथ चौधरीले भूकम्प प्रतिरोधी घर बनाउँदा लगानीसँग तुलना नगर्न आग्रह गर्नुभएको...
श्रीपञ्चमीको अवसरमा मूर्ति स्थापना
घोराही, २७ माघ । श्रीपञ्चमीको अवसर पारेर भ्याली टप इङ्लिस बोर्डिङ स्कुलले सरस्वतीको मूर्ति स्थापना गरेको छ । विद्यालयको प्राङ्गणमा मूर्ति स्थापना गरी सरस्वती...
योगेश भट्टराई दाङ आउँदै
घोराही, २७ माघ । लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाको १३औं स्मृति दिवसका सन्दर्भमा सोमबार घोराहीमा कार्यक्रम गरिने भएको छ । सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठान...
बालबालिकालाई अक्षराम्भ
दाङ, माघ २७ । वसन्त पञ्चमीको अवसरमा बालबालिकालाई अक्षराम्भ गराइएको छ । घोराहीको शान्ति निकेतन विद्यालयले २४ जना विद्यार्थीहरुलाई अक्षराम्भ गराएको छ ।विद्यालयका प्रिन्सिपल...
२ सय २४ जनाको निःशुल्क आँखा उपचार
घोराही, २६ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ सानीअम्बापुरमा शनिबार निःशुल्क आँखा जाँच शिविर भएको छ । शहरी स्वास्थ्य केन्द्र करौतीडाँडाको आयोजनामा भएको...
घोराही खानेपानीको चुनाव सम्पन्न, ३१ सय ३६ मत खस्यो
घोराही, २६ माघ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको छ । बिहान ८ बजे देखि सुरुभएको...
बालबालिकालाई व्यावहारिक शिक्षा देऔंः प्रदेश सांसद डाँगी
दाङ, २६ माघ । सांसद अमरबहादुर डाँगीले बालबालिकालाई व्यवहारिक शिक्षा दिन आवश्यक रहेको बताउनुभएको छ । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीको ११औं वार्षिकोत्सव तथा...
उपभोक्ताहरुलाई स्वच्छ र सर्वसुलभ पानी उपलब्ध गराउन मेरो उम्मेदवारीः दुर्गा खत्री
दुर्गा खत्री सफल युवा हुनुहुन्छ । स्वच्छ, इमान्दार छवि भएका खत्री समाजमा उदाहरणीय युवाका रुपमा आफ्नो परिचय बनाइसक्नुभएको छ । घोराहीका दर्जन बढी संघसंस्थामा...
















