रोल्पाका ८ स्थानीय तहको साझा बजेट ४अर्ब ३करोड, एक पालिका बाकी
भरत वली
रोल्पा, असार १०।रोल्पा जिल्लाका आठवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४अर्ब ३करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्। नगर तथा...
वन क्षेत्रबाट अपेक्षित राजस्व सङ्कलन नभएकाेप्रति मुख्यमन्त्रीकाे चिन्ता
दाङ, २६ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रबाट अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेकोप्रति गम्भीर समीक्षा गरिनु पर्ने बताउनु भएको छ ।
लुम्बिनी...
मानव सेवा आश्रममा युवा संघद्धारा खाद्यान्न वितरण
घोराही, १ जेठ । राष्ट्रिय युवा संघ नेपाल दाङले संगठनको ३४ औं स्थापना दिवसको अवसरमा असहायलाई खाना तथा आश्रममा खाद्यान्न सहयोग गरेको छ ।...
एसईई नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
दाङ, असार १४ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएकाे छ, जसअनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्ड,...
अमेरिकाको मिनियापोलिसमा विद्यार्थी र भक्तजनमाथि अन्धाधुन्द गोली प्रहार
अमेरिकाको मिनियापोलिसमा एक क्याथोलिक चर्च र विद्यालयमा भएको अन्धाधुन्द गोली प्रहारमा दुई बालबालिकाको ज्यान गएको छ । १७ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार...
टोल विकासको बैठकमा बोलाएर पार्टी प्रवेश (भिडियोसहित)
घोराही, ८ माघ । घोराही उपमहानगरपालिका १ राइटारीमा टोल विकास संस्थाको बैठक छ भनी बोलाएर आफुहरुलाई कांग्रेस पार्टीमा प्रवेश गरे भनि कांग्रेसका नेताहरुले गलत...
फूल रोपेर नयाँ सेमेष्टरको सुरुवात
दाङ, १ असार । घोराहीस्थित भिक्टोरिया कलेजमा बिबिए नयाँ सेमेष्टरको सुरुवात फूल रोपेर गरिएको छ । शिक्षक र बिद्यार्थीहरुले शुक्रबार कलेज प्राङ्गणमा ज्ञाणको प्रतीकका...
लुटपाटमा संलग्न २१ जना पक्राउ
काठमाडौं, भदौ २५ । गएराति काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाटका घटना भएका छन् । लुटपाटमा संलग्न २१ जना पक्राउ परेका छन् ।
काठमाडौं तथा भक्तपुरका...
राप्ती गाउँपालिकामा योजना सञ्चालनसम्बन्धी अभिमुखीकरण
तिर्थराज ज्ञवाली
मसुरीया (देउखुरी दाङ), ४ असोज । नयाँ आर्थिक वर्षमा योजनाका कामहरु सहज तरिकाले सम्पन्न गर्नेे बारेमा राप्ती गाउँपालिका दाङमा अभिमुखीकरण गरिएको छ ।...
भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि घोराहीमा नापजाँच कार्य तीव्र
घोराही, १० असार । घोराही उपमहानगरपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका नागरिकहरूको आवास स्थायीत्वका लागि जग्गा नापजाँचको काम तीव्ररूपमा अगाडि बढेको...
















