स्थानीय तहको निर्वाचनलाई मितव्ययी तथा शान्तिपूर्ण गराउन दलहरु प्रतिबद्ध
दाङ, ११ वैशाख । स्थानीय तह निर्वाचन २०७९ लाई मितव्ययी, प्राविधिमैत्री तथा शान्तिपूर्ण गराउन प्रतिबद्ध रहेको दाङका राजनीतिक दलले बताए छ्न् । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले तुलसीपुरमा आइतवार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा राजनीतिक दलका नेताहरूले सो कुरा बताएका हुन् ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता जोगेन्द्र विश्वकर्मा, नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिकाका उपमेयरका उमेदवार स्यानी चौधरी, जनता समाजवादी...
Bambet Rejestracja
O zmianie tych reguł zostaniesz poinformowany spośród odpowiednim wyprzedzeniem, poprzez umieszczenie nowej zawartości niniejszego dokumentu na stronie internetowejekoprezenty. com/polityka-prywatnosci. Niepodanie wymaganych informacji w celu otrzymywania Newslettera uniemożliwi przesyłanie Newslettera. To wszystko, czegoż naprawdę wymagasz. Służy to również doskonaleniu ich działania. Od e-portfeli, kart finansowych, kuponów po...
स्थापना दिवसमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री
दाङ, ७ वैशाख । नेपाल निजामती कर्मचारी संगठनले आफ्नो स्थापना दिवसका अवसरमा अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । संगठनले तुलसीपुर डुम्रीगाउँमा रहेको अनाथ बालबालिका आश्रम –दिदीघर)मा रहेका २४ जना बालबालिकालाई झोला, कापी, कलम सहितका शैक्षिक सामग्री वितरण गरेको हो ।
संगठनका जिल्ला अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य टीकाराम खड्काको प्रमुख आतिथ्यतामा...
एमालेमय बन्यो घोराही ३ को मसोट टोल
घोराही, ३ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ३ मसोट टोलमा रहेका माओबादी र नेपाली कांग्रेस पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । गएको चैत्र २२ गते घोराहीमा आयोजित कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसमा आस्था राख्दै आएका ४० घर बढीलाई एमालेमा प्रवेश गराउनुभएको थियो ।
लगत्तै फेरि शनिवार पार्टीका...
Cutting corners To Cost-free Legit Hookup Sites That Just A Few Check out
Articles Is Utilizing Hookupguru Free? Crucial Components of Hookup Internet site That Works Very best Hookup Sites You Can Use At No Cost The Best Way To Attach On-line This evening Best For An Ongoing Informal Hookup...
जेसीज सप्ताहमा भ्याट/ट्याक्ससम्बन्धी अभिमुखीकरण
दाङ, २ वैशाख । त्रिभुवननगर जेसीजले जेसीज सप्ताहको दोस्रो दिन भ्याट/ट्याक्स सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । अभिमुखीकरणमा घोराही क्षेत्रका ३५ बढीको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख प्रशिक्षकमा रमेश केसी रहनुभएको थियो । उहाँले भ्याटमा कारोकार गर्दा अपनाउनु पर्ने विधिहरुबारे सहभागीहरुलाई प्रशिक्षित गर्नुभएको थियो । भ्याटको कारोबारमा थोरै समय मात्र मिलाउन सके निकै सहज हुने भन्दै उहाँले व्यवसायको स्टकबारे...
नयाँ पाइलामा शुभकामना आदान प्रदान
बिजौरी, २ वैशाख । नयाँ पाइला पुर्नस्थापना केन्द्रको आयोजनामा नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका सल्लाहकार सुष्मा गिरी लामिछानेको अध्यक्षता एवम् महेन्द्र बहमुखी क्याम्पसका उपप्राध्यापक तथा सकारात्मक सोच समूह दाङका संयोजक सुन्दर गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा दुर्घटनाबाट घाइते पत्रकार आजाद खड्काको उपचारार्थ संस्थागत पन्ध्र हजार एक सय सहयोग...
बंगलाचुली र राजपुरमा एमाले उम्मेद्वार सर्वसम्मत
दाङ, १ वैशाख । नेकपा एमाले दाङले व्यापक छलफल गरी बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सर्वसम्मतरुपमा नाम चयन गरेको छ । एमाले दाङ पदाधिकारी वैठकले बंगलाचुलीमा अध्यक्षमा भेषराज खत्री र उपाध्यक्षमा सरस्वती घर्तीलाई सर्वसम्मतरुपमा चयन गरेको छ ।
पछिल्ला दिनहरुमा बंगलाचुलीमा कांग्रेस, माओवादीलगायतका दलहरुका नाम चलेका नेताहरु एमालेमा प्रवेश गरेपछि निर्वाचन सजिलै जित्ने अनुमान लगाउँदै उहाँहरुलाई सर्वसम्मत उमेद्वार...
त्रिभुवननगर जेसीजको ‘जेसीज सप्ताह’ सुरु
दाङ, १ वैशाख । त्रिभुवननगर जेसीजको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह’को आज उद्घाटन भएको छ । त्रिभुवननगर जेसीजले हरेक वर्ष सप्ताहव्यापी कार्यक्रम मनाउँदै आएकोमा यसवर्ष नयाँवर्षको शुभकामना आदानप्रदान गरी जेसीज सप्ताहको उद्घाटन गरिएको हो । कार्यक्रममा त्रिभुवननगर जेसीजले प्रकाशन गरेको क्यालेन्डरको समेत विमोचन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल जेसीजका अध्यक्ष लालमणि भण्डारीले जेसीज सप्ताह जेसीजको वर्षभरिकै मूल्याङ्कन हुने...
दाङका दशवटै पालिकामा प्रेस चौतारीको सञ्चार डेस्क !
दाङ, ३० चैत । प्रेस चौतारी दाङले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर जिल्लाका दशवटै पालिकामा सञ्चार डेस्क स्थापना गर्ने भएको छ । चौतारी दाङको बुधवार बसेको बैठकले दशवटै पालिका र पालिकाहरुलाई समन्वय गर्न जिल्लास्तरीय छुट्टै सञ्चार डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले एक वडा एक चौतारी अभियानको समीक्षा गर्दै बाँकी ५ पालिकामा वैशाख २ गते प्रशिक्षण र...












