विद्यालयमा सेनेटरी प्याड वितरण

घोराही, १८ पुस । परिवर्तनका संवाहक शान्ति र पुनर्मिलाप कार्यक्रम अन्तर्गत दंगीशरण गाउँपालिका–२ को माबि मधपुरमा सेनेटरी प्याड बुधबार वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गोल्टाकुरीको शान्ति केन्द्रको प्राथमिक उपचार सामग्री र शान्तिदूत तथा शान्ति स्वयम्‌सेवकको बैठक खर्चबाट रकम बचत गरेर सेनेटरी प्याड वितरण गरिएको हो । दश हजार बराबरको सेनेटरी प्याड शान्तिदूत देवीराम कुसारीले विद्यालयका प्रधानाध्यापक खेमराज बुढाथोकीलाई हस्तान्तरण गर्नुभएको...

किरियापुत्रीलाई आर्थिक सहयोग

तुलसीपुर, १८ पुस । तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले वडा नम्वर ११ जस्पुरका किरियापुत्रीहरुलाई आर्थिक सहयोग गरेका छन् । आमा तारा विकको मृत्य भएपछि किरिया aसेका छोरीहरु आराधना र सदीक्षालाई किरिया बसेकै ठाउँमा गएर सहयोग रकम हस्तान्तरण गरिएको थियो । किरियापुत्रीहरुलाई उपप्रमुख माया आचार्यले १६ हजार ३ सय ५ सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण गर्दै उपप्रमुख आचार्यले बलबालिकाहरुलाई...

मानसिक हिंसामा मनोसामाजिक सहयोग

सुशीला आचार्य १३ बर्षको छोरा र १० बर्षको छोरी भएकी ३० बर्षिय महिला संग भेट्ने मौका मिल्यो । भेट भएको त्यो शुरुको दश मिनेट सम्झदा अहिले पनि नमिठो लाग्छ । करिब दश मिनेट त उनको बोलीनै आएन । मात्र पिडा महशुस गरिएका आँशुका धारा मात्र बर्षिय । त्यसपछि उनले आफ्ना कुरा गरिन । बिहे भएको १३ बर्ष भएको रहेछ ।...

पोखरीमा डुबेर बालिकाको मृत्यु

घोराही, १७ पुस । दाङको तुलसीपुरमा पोखरीमा डुबेर एक बालिकाको मृत्युभएको छ । तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलाका कमल परीयारकी २ बर्षिया छोरी आरती परियारको खेल्ने क्रममा घर नजिकैको पोखरीमा डुबि मृत्यु भएको प्रहरीले जनाएको छ । यसैविच तुलसीपुरमा अचेत अबस्था भेटिएका घाईतेको मृत्युभएको छ । तुलसीपुर उप महानगरपालिका ७ बगरखोला स्थित नामथर नखुलेको पुरुष व्यक्तिको मुख, दाहिले खुट्टामा चोट लागेको...

घोराही १४ द्वारा ३२ जना जेष्ठ नागरिकलाई सिरक प्रदान

घोराही, १७ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले वडाका अतिविपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा प्रदान गरेको छ । वडा कार्यालयले चालु आर्थिक बर्षको ५० हजार रुपैयाँको कार्यक्रम अन्तरगत वडाका ३२ जना विपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा प्रदान गरेको हो । जेष्ठ नागरिक सम्मान तथा विपन्न परिवारका जेष्ठ नागरिकहरुलाई सिरक र म्याट प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।...

महायज्ञबारे टोल विकाससँग छलफल

दाङ, १७ पुस । घोराही उपमहानगरपालिका वडा नं. १३ स्थित बराहक्षेत्र माध्यमिक विद्यालयले यही माघ ३ देखि ११ गतेसम्म घोराहीमा गर्न थालेको महायज्ञबारे आज सुपर टोलविकास संस्थासँग छलफल गरेको छ । महायज्ञ मूल आयोजक समिति संयोजक बिमला योगीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयकी प्रधानाध्यापक बाल्मी केसीले महायज्ञबारे जानकारी दिनुभएको थियो । उहाँले प्राबिधिक शिक्षा सञ्चालन र शैक्षिक गुणस्तर सुधारका लागि गर्न...

जिल्ला सहकारी संघ दाङको अध्यक्षमा पुनः शर्मा निर्वाचित

घोराही, १७ पुस । जिल्ला सहकारी संघ दाङको अध्यक्षमा ४ बर्षे कार्यकालका लागि गोविन्दप्रसाद शर्मा निर्वाचित हुनुभएको छ । मंगलबार भएको निर्वाचनबाट प्रतिद्धन्द्धी सेशुराम भण्डारीलाई पछि पार्दै १ सय ९ मत ल्याएर शर्मा अध्यक्षतामा निर्बाचित हुनुभएको हो । सेशुराम भण्डारीले ८३ मत ल्याउनुभएको थियो । शर्मा यस अघि पनि अध्यक्ष पदमा रहनुभएको थियो । ११ सदस्यीय नयाँ कार्य समिति चयनका...

प्रतिष्ठानले उपचार सेवा शूल्क बृद्धी गर्‍यो, सुत्केरी गराए १२ हजार तिर्नुपर्ने

घोराही, १७ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपचार सेवा शूल्क मंगलबार देखी बृद्धि गरेको छ । प्रतिष्ठानले बिभिन्न क्षेत्रको बिरोधका बाबजुत मंगलबारबाट नाम दर्ता देखी अप्रेशन सम्मको शूल्कमा चर्को शूल्क बृद्धी गरेको हो । हिजो सम्म २५ रुपैयाँमा ओपिडी जाँचका लागि काटिने टिकटलाई आज देखी १ सय रुपैयाँ बनाइएको छ । त्यसैगरी, ३० रुपैयाँमा हुने इमर्जेन्सी सेवा २ सय, निशुल्क...

घोराहीबाट ६ श्रमिक बालकको उद्धार, पढाइ खर्च र शैक्षिक सामग्री लिएर घर फर्किए

घोराही, १७ पुस । घोराही बजार क्षेत्रका विभिन्न पसलहरुमा काम गर्दै आएका ६ जना बालश्रमिकलाई उद्धार गरिएको छ । घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान हिप्डेकले बजार क्षेत्रका बिभिन्न पसलहरुबाट उद्धार गरेका बालकलाई आज परिवारको जिम्मा लगाइएको हो । गाडी धुलाई, जुत्ता पसल, होटल, ग्यारेज लगाएतका क्षेत्रमा काम गर्दै आएका बालकलाई उद्धार गरेर पढाई खर्च र...

प्रतिष्ठानमा उपचार सेवा शुल्क बृद्धि, तत्काल फिर्ता गर्न सरोकार समितिको माग

घोराही, १६ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपचार सेवा शूल्क बढाउन लागेको प्रति बिरोध भएको छ । प्रतिष्ठान सरोकार समिति र राजनितिक दलले समेत प्रतिष्ठानले मंगलबार देखी सेवा शूल्कमा बृद्धी गर्न लागेको भन्दै बिरोध जनाएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सरोकार समितिको सोमबार बसेको बैठकले शुल्क बृद्धि नगर्न माग गरेको छ । प्रतिष्ठानले तत्कालको सेवा सुबिधामा शुल्क बृद्धि...

ताजा समाचार