गठबन्धनकै उम्मेद्वारले मासे घोराहीको खुल्ला क्षेत्र

‘जुन जग्गामा मेला, महोत्सव, सभा हुने गरेका थियो । २०७२ सालको भुकम्प आएपछि उक्त ठाउँलाई बजार क्षेत्रका नागरिकले आश्रय स्थलको रुपमा समेत प्रयोग गरेका थिए । तर त्यही खुल्ला सार्वजनिक जग्गा गठबन्धनकै उम्मेद्वारहरुले नै मासेका छन् । खाद्य संस्थानको सार्वजनिक जग्गा कौडिको भाउमा गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले लिजमा लिएर व्यापारिक सटर निर्माण गरेका छन्...

साकार भयो जहाजको सपना

यात्रु नपुगे उपमहानगरपालिकाले व्यहोर्ने प्रतिवद्धता जनाएसंगै समिट एयरले विसं २०७५ पुस दोस्रो सातादेखि उडान सुरु गर्यो । उपमहानगरपालिका आफैले टिकट बिक्री गरेर पनि केही समय हवाइसेवा चलेपछि बल्ल नागरिक उड्ययन प्राधिकरणले आफुना कर्मचारी पठाएको छ । खेमराज रिजाल तुलसीपुर । यो अभ्यास मुलुकका ७ सय ३२ स्थानिय पालिकामा छैन, तर तुलसीपुर उपमहानगरपालिकामा सम्भव भएको छ । त्यो के भने स्थानिय पालिकाले सिटफुलको...

जनताको घरमै स्वास्थ्य सेवा

नारायण खड्का तुलसीपुर । २०७४ सालमा तुलसीपुर उपमहानगरपालिकाले मेयरका रुपमा घनश्याम पाण्डे आउँदा समुदायस्तरमा जनश्वास्थ्य सम्बन्धी कार्यक्रम चल्दैनथे । उतिखेर तुलसीपुरमा जम्मा ८ वटा मात्रै स्वास्थ्य संस्था थिए । तुलसीपुरको दोघरे र छिल्लीकोटमा सामुदायिक स्वास्थ्य इकाइहरु थिए । संघीय सरकार मातहतका ती स्वास्थ्य संस्थाहरु स्थानीय सरकारलाई हस्तान्तरण भए  । तर, आवश्यक भौतिक पूर्वाधार र जनशक्ति उपलब्ध थिएन । लगभग अन्यौंलको...

दंगीशरणमा एमालेको शक्ति प्रर्दशन, घाम-पानी केहिले छेकेन

दंगीशरण । दंगीशरण गाउँपालिकामा विभिन्न ठाउँहरुमा आज ¥याली सहितको चुनावि सभा संगै शक्ति प्रदशन गरेको छन् । मौन अवधि सुरु हुनुपूर्व नेकपा एमाले दंगीशरण गाउँपालिकाका ७ वटै वडाले नाचगान सहितको विशाल ¥याली सहितको शक्ति प्रदशन गरेको हो । आज ७ वटै वडाबाट ठुलो जनमानसहरुको सहभागिता, दर्जनौँ अटो, सयौँ बाईक ,गाडिहरु सहितको ¥याली दंगीशरण परिक्रमा गरेको थियो । पानी, हावाहुरीले...

परितर्वन संस्थागत गर्दै वडाको विकासमा लाग्नेछौंः गौतम

दीपक गौतम दंगीशरण गाउँपालिका वडा नं. ५ वडाध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्र चुनावी तयारी के छ ? हामीले जनभेटघाटको कार्यक्रम सकिसकेका छौं । जनतालाई भेटेर आफना एजेण्डा राख्ने र उहाँहरुका समस्या सुन्ने काम गरिरहेका छौं । घरदैलो, भेटघाट, पार्टीका बैठक, समुहगत छलफल, आमसभाका कार्यक्रम गरिएको छ । हामी नतिजा आफ्नो पक्षमा पार्नका लागि काम गरिरहेका छौं । तपाईको उम्मेदवारी किन ? मुख्य कुरा यो परिवर्तनलाई...

माओवादीले घरजग्गा कब्जा गरेर यसरी सताएका थिए काँग्रेसलाई

घोराही २७ बैशाख । माओवादीले युद्धकालमा सबैभन्दा ठूलो दुश्मन कांग्रेस नेताहरुलाई बनाएका थिए । उनीहरुको मुख्य केन्द्रबिन्दु नै काँग्रेस नेताका घर र जग्गा थिए । दाङका अधिकांश काँग्रेस नेताहरु गाउँमा बस्न पाएनन् । उनीहरुका जग्गा कब्जा भए, घरमा आगजनी भयो । काँग्रेस नेताहरु बिस्थापित भएर शहरमा बस्नुपरेको थियो । शान्ति प्रक्रिया आइसक्दा पनि धेरैका जग्गा फिर्ता भएनन् । उल्टै कब्जा...

जनताको जीवनस्तर सुधारका लागि मेरो उम्मेद्वारीः खत्री

भेषराज खत्री बंगलाचुली गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्वार स्वागत छ यहाँलाई । धन्यवाद । चुनावी प्रचारप्रसार र ब्यस्तता कस्तो छ ? चुनावी प्रचारप्रसार निकै राम्रो तरिकाले भइरहेको छ । जनताको उत्साहजनक साथ र सहयोग रहेको छ । अहिले पनि हामी चुनावी अभियानमै व्यस्त छौँ । यसअघि यहाँ नेकपा माओवादी केन्द्रको सरकार हुँदा जनताले पाएको सास्तिको कारण जनताले माओवादीलाई दोहोर्‍याउन चाहँदैनन् भने अर्काेतिर गठबन्धनको मत धेरै...

तुलसीपुर १७ का उम्मेद्वार चौधरीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

घोराही, २७ वैशाख । नेकपा एमाले तुलसीपुर उमहागरपालिका वडा नम्वर १७ का वडा अध्यक्ष पदका उमेदवार लबरु चौधरीको निधनप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले चौधरीको निधनमा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । यसैबीच नेकपा एमाले दाङले नेता चौधरीको निधनप्रति दुःख व्यक्त गरेको छ । एमाले दाङका अध्यक्ष हुकुमबहादुर...

वडावासीको सेवा र विकास मेरो प्रतिबद्धता होः खत्री

डम्वर खत्री दंगीशरण गाउँपालिका वडा नं. २ का अध्यक्ष पदका उम्मेदवार नेकपा एमाले चुनावी तयारी कस्तो छ ? हामीले घरदैलो कार्यक्रम सकेका छौं । दोहोरयाएर जनताको घरमा पुग्ने र मतदाता शिक्षाका काम समेत हामीले सकेका छौं । त्यतिमात्रै होइन आगामी दिनमा पार्टीले वडा नं. २ को विकासका लागि गर्ने काम, योजना, कार्यक्रमलाई जनतामाझ राखेका छौं । अव व्यक्तिगतरुपमा भेटघाटलगायत चुनावी तयारीका विभिन्न...

जसको नेतृत्वमा मध्य दाङ र रोल्पा जोडियो

तुलसीपुर, २६ वैशाख । तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्धका क्रममा दाङको ग्वारखोला हुँदै रोल्पा, रुकुम पुग्ने सुरक्षित मार्ग थियो । यही पैदलमार्ग हुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष सहितका कयौँ नेता भारतमा पुग्थे । नेपालमा शान्ति स्थापना भएको करिव १७ वर्ष पुग्दा समेत कुनै बेलाको मध्य दाङको राजधानी छिल्ली बिजौरी हुँदै रोल्पा जोड्ने सडक ट्रयाक खोलिए पनि बाह्रै महिना सञ्चालनमा...

ताजा समाचार