केन्पो खुकुरी मार्शल आर्ट्स संघ लुम्बिनी अध्यक्षमा श्रेष्ठ

राजन जि मगर दाङ, २३ फागुन । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ लुम्बिनी प्रदेशको अध्यक्षमा विवेक श्रेष्ठ निर्वाचित हुनुभएको छ । अधिवेशनले विवेक श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ । शनिवार सम्पन्न भेला तथा अधिवेशन प्रदेश अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षतामा तथा केन्द्रीय अध्यक्ष डा. पुर्ण प्रसाद पाण्डेको प्रमुख  आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि...

वीरेन्द्र खड्काः जसले आफै दिए भेटाएको २ लाख बढीको सामान र नगद

कृष्ण लहरे दाङ, १८ फागुन । तुलसीपुर १८ दूधरासका वीरेन्द्र खड्का जसले संग्राम खोला नजिकै भेटाएको २ लाख बढीको सामान सम्बन्धित व्यक्तिलाई आफै बुझाउनुभएको छ । घोराही-तुलसीपुर सडकखण्डको संग्राम खोलामा एउटा लेडिज ब्याग भेटेपछि खड्काले  सामजिक सञ्जालको मार्फत जानकारी गराउनुभएको थियो । नेपाली काँग्रेस तुलसीपुर १८ का सभापति एवम् लायन्स क्लब अफ कालिका मालिकाका अध्यक्ष समेत रहनुभएका खड्काले भेटिएको सामग्रीसहितको पोष्ट...

घोराही ९ मा काँग्रेस, माओवादीका ७१ जना एमालेमा प्रवेश

दाङ, १५ फागुन । घोराही उपमहानगरपालिका वडा नं. ९ मा विभिन्न पार्टी परित्याग गरी ७१ जना एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरु अधिकांश माओवादी निकट छन् भने केही नेपाली काँग्रेस र राप्रपा कार्यकर्ता रहेका छन् । नेकपा एमाले घोराही ९ को वडा कमिटीले आयोजना गरेको टोल कमिटी गठन तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर...

घोराही ७ मा बालमैत्री अभियानसम्बन्धी अभिमुखीकरण

दाङ, १४ फागुन । घाेराही उप-महानगरपालिका वडा नम्वर ७ काे आयाेजनामा आज शनिवार बालमैत्री अभियानका बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष खाेपिराम चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बालमैत्री सहजकर्ता दुर्गालाल केसी र घाेराही उ.म.न.पा.का अधिकृत प्रेम केसीले टाेल विकास संस्थाले बालमैत्री अभियानमा खेल्नसक्ने भूमिका, बालक्लव र टाेल विकास संस्थाकाे सम्बन्ध,सामाजिक अभियानमा टाेल विकास संस्थाकाे परिचालन लगायतका विषयमा प्रशिक्षण...

उत्पीडित जातीय मुक्ति समाजकाे लमही नगर भेला सम्पन्न

देउखुरी, १४ फागुन । नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रथम लमही नगरभेला आज शनिवार लमहीमा सम्पन्न भएको छ । भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले समाज रुपान्तरणकाे अभियान अझै आवश्यक रहेकाे बताउनुभयाे । भेलालाई नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज मानबहादुर विश्वकर्मा, नेकपा एमाले प्रदेश...

घोराही २ मा अनेम संघ र युवा संघका कमिटी गठन

दाङ, १४ फागुन । घोराही उपमहानगरपालिका वडा नं. २ मा अनेम संघ र युवा संघ नेपालका वडा कमिटी गठन गरिएको छ । शनिवार आयोजनामा भएको वडास्तरीय संयुक्त भेलाले गायत्रा खनालको अध्यक्षतामा ३७ सदस्यीय अनेम संघ र रोहन खातिको अध्यक्षतामा ३५ सदस्यीय युवा संघ गठन गरिएको हो । नेकपा एमाले पोलिटब्युरो सदस्य एवं दाङ इन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा...

नवनियुक्त उपकुलपतिलाई उवासंघको स्वागत तथा सम्मान

दाङ, १४ फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. विकास लामिछानेलाई नारायणपुर उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ । आज शनिबार एक कार्यक्रमको आयोजना गरी संघले उपकुलपति लामिछानेलाई सम्मान गरेको हो । संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा उपकुलपति डा. लामिछानेले प्रतिष्ठानका सेवा सुविधालाई विस्तार गर्दै लैजाने बताउनुभएको थियो । ‘आफ्नै गाउँठाउँमा स्वास्थ्य क्षेत्रमा...

त्रिभुवननगर जेसीजको आयोजनामा फेलोसिप कार्यक्रम सम्पन्न

दाङ, १४ फागुन । त्रिभुवननगर जेसीजको आयोजनामा दाङको पर्यटकीय स्थल बाह्रकुने दहमा फेलोसिप कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसीज वर्ष २०२२ का अध्यक्ष सिनेटर लालमणि भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले युवाहरुको नेतृत्व विकासमा जेसीज सदैव क्रियाशील भएको बताउनुभयो । जेसीजसँग आबद्ध युवाहरु समाजमा फरक देखिनुपर्ने धारणा राख्नुभयो । कुशल नेतृत्व कस्तो...

महिला मानव अधिकार रक्षक सञ्जाल दाङको अध्यक्षमा पौडेल

दाङ, १४ फागुन । महिला मानव अधिकार रक्षक सञ्जाल दाङको अध्यक्षमा सुशीला पौडेल निर्वाचित हुनुभएको छ । सञ्जालको शनिबार घोराहीमा सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । सञ्जाल दाङको उपाध्यक्षमा अनिता पोख्रेल, सचिवमा पद्मा चौधरी, सहसचिवमा स्यानी चौधरी, कोषाध्यक्षमा हरिकला मियाँ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा डिला चौधरी, सुशीला शाह, प्रेमा गैरे, सुशीला आचार्य, आसा...

घोराही १० मा एमालेको सम्पर्क कार्यालय उद्घाटन

गिरिराज शर्मा ‘राजन’ दाङ, १४ फागुन । घोराही उपमहानगरपालिका वडा नं. १० मा नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य शम्भु गौतमले शनिवार कार्यालयको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले ‘एक घर–एक एमाले’को मूल नारा लिएर गाउँ केन्द्रित गतिविधि सञ्चालन गर्न निर्देशन दिनुभयो । आगामी निर्वाचनलाई केन्द्रित गर्दै हरेक गाउँ टोलमा...

ताजा समाचार